राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै बैठक स्थगित गरेको हो । सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले...

महाधिवेशन २–४ दिन यताउता भएर केही पर्दैन :देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन २–४ दिन अघिपछि भएपनि केहि फरक नपर्ने बताएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले महाधिवेशन पर सार्ने पक्षमा आफू नरहेको बताए...

अरुलाई लोकतन्त्रको पाठ सिकाउने काँग्रेस, नेतृत्व भने अलोकतान्त्रिक :वरिष्ठ नेता रामचन्द्र

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु सिद्धान्त र व्यवस्थाका लागि लडिरहेकाले समयमा नै महाधिवेशन हुनुपर्ने बताएका छन । बर्दियाको राजापुर र गेरुवा गाउँपालिकाको बाढी पिडित क्षेत्रको निरिक्षण गर्न पुगेका पौडेलले अरुलाई लोकतन्त्रको पाठ...

सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनस्र्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरे :प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनस्र्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेको आरोप लगाएका छन । आइतवार काठमाडौंमा आयोजित ज्योति स्पर्श र रातो बारुद नामक पुस्तक लोकार्पण...

माधव नेपालको पछि लाग्ने मान्छे देखेर अचम्म लाग्छ :केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल बाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । आइतबार गृह जिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाललाई भने फेरि नेकपा एमालेले नलिने बताएका...

प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने बेलायत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने बेलायत भ्रमण तालिका सार्वजनिक भएको छ । ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन शुक्रबार साँझ लण्डन पुग्ने भएका हुन । भ्रमणका क्रममा समिटमा सहभागी...

प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य जरुरी :गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिड्नुपर्ने चुनौती रहेको बताएका छन । शुक्रवार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले नेपालमा...

आफ्नै सरकारप्रति असन्तुष्ट गगन थापा !

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै...

माओबादी बैठक अपडेट :३३ वटा केन्द्रीय विभाग गठन

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रिय विभाग गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका...

बागमती प्रदेश सभा : अर्को साता मुख्यमन्त्री पाण्डे १ संसदमा शाक्यलाई व्यंग्य देखि राजीनामा मागसम्म

कात्तिक १० गते सम्मको लागि बागमती प्रदेश सभा स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिने विश्वासको प्रस्ताव सम्बन्धी छलफल १० गतेको वैठकमा नै हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । विहिबार बसेको प्रदेश...

4565