राजनीति

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिईन पदबाट राजीनामा

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मंगलबार उनले प्रदेशसभामा सम्बोधनका क्रममा राजीनामा घोषणा गरे लगतै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएकी छन् । शाक्यले छोटो समय भएपनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण...

सडकका आवाजका भरमा आफूले राजीनामा नदिने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सडकका आवाजका भरमा आफूले राजीनामा नदिने बताएका छन् । मंगलबार बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने जवाफ दिएका...

परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने ओलीको सुझाव

नेकपा एमाले अध्यक्ष केपी ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताए । उनले पाकिस्तानी...

अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकता दुर्भाग्यपूर्ण: ज्ञवाली

नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकतालाई दुर्भाग्यपूर्ण भन्ने टिप्पणी गरेका छन् । प्रवक्ता ज्ञवालीले सामाजिक सञ्जालमा निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा...

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएकाछन् । पार्टीको पालिकास्तरका अधिवेशनको मंगलबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि...

न्यायालयका विषयमा सचेत रहन पुष्पकमलको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको स्वतन्त्रता र गरिमामा आँच आउन नदिन सवै सर्तक हुनुपर्ने बताएका छन् । चितवनमा पत्रकारहरुसग कुरा गर्दै अध्यक्ष दाहालले कार्यपालिका र न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको स्वतन्त्रता प्रति गम्भीर...

अदालतको विषय चिन्ताजनक :वरिष्ठ नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको बताएका छन् । मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले न्यायालयमा बनेको असहज परस्थिती चिन्ताजनक भएको बताएका हुन् ।...

कांग्रेश महाधिवेशन अझै अन्यौलमा

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शीर्ष नेता र निर्वाचन समितिको बैठकमा देउवाले उक्त निर्देशन दिएका...

कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा भीम रावलको जोड

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामू पु¥याउन...

देउवासहितका नेताले पार्टीमा बेथिती फैलाए :प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेताले पार्टीमा बेथिती फैलाएको आरोप लगाएका छन । आईतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले पार्टी भित्र...

4565