-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनस्र्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेको आरोप लगाएका छन ।
आइतवार काठमाडौंमा आयोजित ज्योति स्पर्श र रातो बारुद नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै दाहालले दलित, जनजाति, आदिबासी र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उनीहरुको सम्मान गर्ने पार्टी माओबादी मात्रै रहेको दावी गरे ।
जातिय विभेदको अन्त्य गर्न भएको बिद्रोहलाई बदनाम गर्न र आफुलाई सबै मिलेर अपराधि करार गराउन चाहेको उनको आरोप थियो ।उनले कतिपयले संघीयता उल्ट्याउन चाहेको समेत बताए ।
News Desk 0 response आइतवार, कार्तिक ७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३