• प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको विधेयक संसदबाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको आरोप लगाए ।

    शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याउने काम गरे एमालेलाई मान्य नहुने चेतावनी समेत दिए ।नेम्वाङले सरकारको कार्यशैलीकाख कारण मुलुक गलत दिसा तर्फ जाने समेत बताए ।

4565