-
सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताहरु वीरगञ्जमा अध्यक्ष उपेन्द्र यादवविरुद्ध उत्रिएका छन् । उनीहरुले अध्यक्ष उपेन्द्र यादवको विरोधमा पुत्ला जलाएका छन् ।
असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा पनि जलाएका छन् । अध्यक्ष यादवको विरुद्धमा पर्सामा मोटरसाइकल ¥याली निकालिएको छ । प्रदर्शनकारीहरूले उनको विरोधमा चर्का नाराबाजी गरेका छन् ।
उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने घोषणा गरेका छन् । यादवले मन्त्री चयनको निर्णय नसच्याए पार्टीमा भयावह स्थिति आउनसक्ने प्रदर्शनकारीहरूले चेतावनी दिएका छन् ।
पर्सा क्षेत्र नम्बर १ का निर्वाचित् सांसद यादवको नाममा मन्त्री सिफारिस नगरेकाले आक्रोशित कार्यकर्ताले शुक्रबार साँझ पनि पार्टी अध्यक्षको पुत्ला जलाएका थिए । मधेस आन्दोलनको केन्द्रविन्दु मानिएको पर्सालाई यसअघि जसपाले प्रादेशिक राजधानी बनाउने र अहिले मन्त्री बनाउने क्रममा पन्छाएको भन्दै कार्यकर्ताले अध्यक्षको विरोध गरेको जनाएका छन् ।
News Desk 0 response शनिबार, अशोज २३, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३