राजनीति

पक्ष र विपक्षमा रुमलीएका दलहरुको स्पस्ट धारणा नहुँदा पेचिलो बन्दै एमसिसीको मुद्धा

विगत दुई वर्ष देखि नेपालको राजनीती एमसिसिले निकै प्रभाव पारेको छ । एमसिसीको पक्ष र विपक्षमा रुमलीएका दलहरुको स्पस्ट धारणा नहुँदा दिनहुँ सडक र सदन मात्रै तातेको छैन यो मुद्धा नै पेचिलो बन्दै गएको...

यथास्थीतिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन प्रमुख सचेतक बिशाल भट्टराई

नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले यथास्थीतिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे बताएका छन । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले यथास्थीतिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका...

सभामुखलाई अध्यक्ष नेपालको साथ

नेपाल कम्युनिष्ट पार्टी९ एकीकृत ९समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएकाछन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले कानुनको...

आगामी निर्वाचन नेकपा एमालेको बहुमत हुने अध्यक्ष केपी शर्मा ओलीको दावी

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मत सहित नेकपा एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफु ढुक्क रहेको बताएका छन् । नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा...

कांग्रेसको केन्द्रीय सदस्यमा को–को ?

नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । निर्वाचित हुनेमध्ये २५ जना देउवा समूह र ९ जना कोइराला समूहका रहेका छन् । दुवै समूहमा रहेका डा. शशांक कोइराला सबैभन्दा बढी मत ल्याएर...

नेपाल नागरिक अभियानले राजा र राजतन्त्र स्थापित गरेरै छाड्ने दाबी

नेपाल नागरिक अभियानले राजा र राजतन्त्र स्थापित गरेरै छाड्ने दाबी गरेको छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अगुवाहरुले नेपाल र नेपालको सनातनलाई बचाउँदै निषेधको राजनीति अन्त्य गर्ने दाबी पनि गरे । उनीहरुले राष्ट्र...

आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा रावलको आपत्ति

एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पनि पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् । एमालेको दशौं महाधिवेशनमा...

नेतृत्व चयनमा आफूले हस्तक्षेप नगरेको दाहालको दावी

नेकपा माओवादी केन्द्रका विभिन्न तहका सम्मेलनअन्तर्गत नेतृत्व चयनमा आफूले हस्तक्षेप गरेको भन्ने आरोप लगाइएपछि अध्यक्ष पुष्पकमल दाहालले खण्डन गरेका छन् । केही सञ्चारमाध्यमले माओवादी केन्द्रको आन्तरिक प्रतिस्पर्धामा दाहालले हस्तक्षेप गरेको भनेर टिप्पणी गर्न थालेपछि...

प्रधानमन्त्रीद्वारा सर्बदलीय बैठक आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा संसद्मा रहेका सबै...

अवको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने खनालको दावी

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले अवको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश...

4565