राजनीति
निर्वाचनमा हारे पनि आफूहरूले राजनीतिमा जितेको शेखर कोइरालाको दाबी
नेपाली कांग्रेसको सभापति पदमा पराजित डा. शेखर कोइरालाले निर्वाचनमा हारे पनि आफूहरूले राजनीतिमा जितेको दाबी गरेका छन् । सभापति पदको मतपरिणाम सार्वजनिक भएको २ दिनपछि शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरालाले पार्टीभित्र आफ्नो समूहको निष्ठा...
शुक्रबार, पुस २, २०७८नेपाली कांग्रेसका आठ जना सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक
नेपाली कांग्रेसका आठ जना सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । आठ सहमहामन्त्री मध्ये ६ जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका छन् । दुई जना सहमहामन्त्री भने सभापतिमा पराजित शेखर कोइराला पक्षकाले जितेका छन्...
शुक्रबार, पुस २, २०७८“एमसीसीवारे निर्णय सत्ता गठवन्धनका दलबीच छलफल पछि”
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताउनु भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा...
शुक्रबार, पुस २, २०७८सभामुखले राजीनामा दिएर मार्ग प्रसस्त गरे संसदको नयाँ प्रक्रियाको सुरुवात हुन्छ :शंकर पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएकाछन् । महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट...
शुक्रबार, पुस २, २०७८पार्टीले सही नीति लिन नसक्दा पार्टी कमजोर भयो :जनार्दन शर्मा
अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले सही नीति लिन नसक्दा पार्टी कमजोर भएको बताएका छन । बिहीवार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा अर्थमन्त्री शर्माले प्रचण्डपथको...
बिहिबार, पुस १, २०७८सरकारका प्राथमिकताका आयोजना छनोटमै समस्या :शहरी विकास मन्त्री झाँक्री
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारका प्राथमिकताका आयोजना छनोटमै समस्या रहेको औंल्याएकी छिन् । बिहीवार विकास तथा प्रविधि समितिमा मन्त्री झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको भन्दै असन्तुष्टि...
बिहिबार, पुस १, २०७८पूर्वराजा ज्ञानेन्द्रसंग पाँच बुँदे सहमति भएको भन्ने आरोपको दाहालद्वारा खण्डन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका छन् । उनले दलाल पूँजीपति वर्ग र...
बिहिबार, पुस १, २०७८प्रदेश नं २ प्रदेशसभा :मुख्यमन्त्री राउतको राजिनामा माग
प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ । अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज...
बुधबार, मंसिर २९, २०७८अध्यक्ष केपी ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरे: वरिष्ठ नेता रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन । नेता पौडेलले छ महिनाको समयमा दुई–दुईपटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पु¥याएको भन्दै...
बुधबार, मंसिर २९, २०७८केपी ओलीले लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्न खोजे :रामकुमारी झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमाले अध्यक्ष केपी ओलीले लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्न खोजेको आरोप लगाएकी छन । बुधवार जनकपुरमा पत्रकारसंग कुरा गर्दै झाँक्रीले ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउन लगाएको आरोप लगाईन...
बुधबार, मंसिर २९, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




