राजनीति
सांसद् हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन
सांसद् हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार काठमाडौंमा त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरे । लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउने र संविधानलाई चलायमान बनाउन भूमिका...
मङ्लबार, मंसिर २८, २०७८दोश्रो चरणको निर्वाचनको मत परिणाम जस्तो आएपनि पार्टीलाई एकतावद्ध बनाउने शेखर कोईरालाको भनाई
नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार डा.शेखर कोइरालाले दोश्रो चरणको निर्वाचनको मत परिणाम जस्तो आएपनि पार्टीलाई एकतावद्ध बनाउन आफुले भूमिका खेल्ने बताएका छन । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्र वृहत्तर एकताका लागि सधैँ प्रयास...
मङ्लबार, मंसिर २८, २०७८विमलेन्द्र निधिको देउवालाई साथ
नेपाली काँग्रेसको सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो चरणको निर्वाचनमा नेता विमलेन्द्र निधिले पनि साथ दिने निर्णय गरे । मंगलबार मध्यबानेश्वरस्थित आफ्नै निवास पुग्नु भएका देउवासँगको भेटपछि सभापतिका उम्मेदवार रहेका निधिले पहिलो चरणमा भएको...
मङ्लबार, मंसिर २८, २०७८प्रकाशमानको चाल :प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि शेरबहादुर देउवालाई समर्थन
कांग्रेस सभापतिको दोस्रो मतदानमा प्रकाशमान सिंहले शक्ति बाँडफाँडसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि शेरबहादुर देउवालाई समर्थन गरेको बताइएको छ । पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि...
मङ्लबार, मंसिर २८, २०७८वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेद्वारा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । एकीकृत समाजवादीबाट दुई, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो । श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका...
मङ्लबार, मंसिर २८, २०७८आगामी चुनावमा एमालेले एक्लै ६० प्रतिशत मत ल्याउने ओलीको दाबी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी चुनावमा एमालेले एक्लै ६० प्रतिशत मत ल्याउने दाबी गरेका छन् । यसका लागि अब गाउँ–गाउँमा जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम शुरु गर्न ओलीले नेता–कार्यकर्तालाई निर्देशनसमेत...
सोमवार, मंसिर २७, २०७८पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न थापाको पत्र लिङ्देनलाई
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् । सोमबार अध्यक्ष लिङ्देनलाई ४ बुँदै पत्र लेखेर थापाले पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा...
सोमवार, मंसिर २७, २०७८प्रधानमन्त्री देउवाद्वारा सभापति पदका लागि उम्मेदवारी दर्ता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया...
शनिबार, मंसिर २५, २०७८पहिलो चरणमै विजयी हुन्छु : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा...
शनिबार, मंसिर २५, २०७८प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक पद्धतिमा जान बाबुराम भट्राईको माग
जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जानूको विकल्प नभएको बताएका छन् । बागलुङ आयोजित प्रथम मगरात राष्ट्रिय भेलामा भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक पद्धतिमा जान...
शनिबार, मंसिर २५, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




