• जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जानूको विकल्प नभएको बताएका छन् । बागलुङ आयोजित प्रथम मगरात राष्ट्रिय भेलामा भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक पद्धतिमा जान संविधान नै संशोधन गर्नुपर्ने बताए । पहिलो संविधानसभाबाट संविधान जारी भएको भए माओवादी पार्टी विभाजन नहुने उनको दावी छ ।

    भट्टराईले माओवादी जनयुद्धका कारण राजनीति परिवर्तन भएको दावी समेत गरे ।

4565