-
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् । सोमबार अध्यक्ष लिङ्देनलाई ४ बुँदै पत्र लेखेर थापाले पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे निष्पक्ष छानविन समिति बनाउन उनले आग्रह गरेका हुन् ।
उनले पत्रमा महाधिवेशनमा हस्तक्षेपको भत््सना गर्न पनि आग्रह गरेका छन् । नेता थापाले भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नपनि पत्रमार्फत आग्रह गरेका छन् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्न पत्रमा उल्लेख गरेका छन् । थापाले अध्यक्ष निर्वाचित भएकामा लिङ्देनलाई बधाई पनि दिएका छन् ।
News Desk 0 response सोमवार, मंसिर २७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३