राजनीति
प्रकासमान सिंहले लगाए देउवामाथी गम्भीर आरोप
नेपाली काँग्रेसको नेता प्रकाशमान सिंहले पार्टी सभापतिले प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गरेका छन् । सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाए । शनिबार पार्टी सभापतिमा आफ्नो...
शनिबार, मंसिर २५, २०७८पार्टीलाई एकढिक्का बनाएर बलियो बनाउने देउवाको चाहाना
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर बलियो बनाउनुपर्ने बताएका छन । नेपाल मुस्लिम संघले शनिबार काठमाडौंमा आयोजना गरेको मुस्लिम महाधिवेशन प्रतिनिधिलाई स्वागत कार्यक्रममा देउवाले आगामी निर्वाचनमापार्टीलाई बहुमत दिलाउन पार्टीलाई...
शनिबार, मंसिर २५, २०७८प्रचण्डको हुकार :माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने...
शनिबार, मंसिर २५, २०७८पार्टीका कार्यकर्ताले नेतृत्वको मूल्यांकन गनुपर्ने बेला आयो :रामचन्द्र
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफु नेतृत्वको सरकार बनेपछि मुलुक त्रासमुक्त बनेको दावी गर्नुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमाले नेतृत्वको सरकारका बेला डर त्रास रहेको...
शुक्रबार, मंसिर २४, २०७८गाउँमा जाँदा नेताहरुलाई चोर आए भन्छन गाउका मान्छे :राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समाजमा नेताहरुको छवि धमिलिदै गएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै लिङ्देनले गाउँमा जाँदा नेताहरुलाई चोर आएको बताउने गरिएको...
शुक्रबार, मंसिर २४, २०७८पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै केही साना दललाई सरकारबाट हटनुपर्ने ओलीको धारणा
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हटनुपर्ला कि भन्ने चिन्ता लागेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधव नेपालप्रति...
शुक्रबार, मंसिर २४, २०७८पुनः एक पटक काँग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई शेरबहादुर देउवाको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः एक पटक काँग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले केपी ओलीजस्ता शासकको डरत्रासबाट मुलुकलाई मुक्त बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको सरकार बनाउन पनि सबै महाधिवेशन...
शुक्रबार, मंसिर २४, २०७८पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले खोले नयाँ पार्टी
नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी नायव महानिरीक्षक डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले...
शुक्रबार, मंसिर २४, २०७८राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को पहिलो बैठक,यस्तो भयो निर्णयहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समानबिचारधारा भएका पार्टी, संस्था, व्यक्ति, धार्मिक क्षेत्रसंग एकता र सहकार्य गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले समानबिचारधारा भएकासंग एकता...
बुधबार, मंसिर २२, २०७८पौडेल समूहमा निर्णय हुन सकेन
नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ ।बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको...
बुधबार, मंसिर २२, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




