राजनीति

सभापति शेरबहादुर देउवाको बिकल्प नभएको संस्थापन पक्षको निष्कर्ष

नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको बिकल्प नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र...

नेपालको आरोप नेकपा एमाले समाप्त भइसक्यो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले समाप्त भइसकेको बताएका छन । सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको आरोप लगाए...

अव पनि कांग्रेस नसुध्रिए पार्टी नै सकिने गगनको दाबी

नेपाली कांग्रेसका युवा नेता गगन थापाले अव पनि कांग्रेस नसुध्रिए पार्टी नै सकिने बताएका छन् । मंगलबार काठमाडौंमा कसले सुधार्छ कांग्रेस ? नामक पुस्तक बिमोचन गर्दै नेता थापाले कांग्रेसलाई बलियो बनाएर सुधार्नुपर्ने भन्दै नसुध्रिए...

साझा उम्मेदवार बनाउन दबाब दिदै प्रकाशमान सिंहको घरमा प्रदर्शन

संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिदैँ चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरुले प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापनइतर समूहका...

शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको: घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गरेका छन् । मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश नं. १...

२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धेरैले पुरातन सोचका पाका व्यक्तिहरुको पार्टी ठान्छन् । तर, राजतन्त्रको एजेन्डा बोकेको यस पार्टीमा युवा–युवतीको पुरै खडेरी भने छैन । राप्रपामा निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा अनुहारहरु देख्न सकिन्छ...

राप्रपा नवनिर्वाचित पदाधिकारीसहित केन्द्रिय सदस्यहरुले सपथ लिए,कमल थापा गएनन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले सपथ ग्रहण गरेका छन । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ...

तत्काल संविधान संशोधन गरेर अघि बढन आफ्नो पार्टी प्रतिवद्ध: बाबुराम भट्टराई

सत्तासाझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएकाछन् ।पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव हल्ला मात्र: पुष्पकमल

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको चितवनमा उद्घाटन...

आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने ओलीको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने दावी गरेकाछन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र...

4565