राजनीति

पार्टीको आन्तरिक मामिलामा दरबारका सचिवहरुले हस्तक्षेप गरे :कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी अध्यक्ष पदका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक मामिलामा दरबारका सचिवहरुले हस्तक्षेप गरेको आभाष मिलेको बताएका छन् । विगतमा पार्टी फुटाउन दरबारका सचिवहरु लाग्दा आफूले प्रतिबाद गरेको भन्दै थापाले आन्तरिक...

राप्रपाको एकता महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता

काठमाडौंमा बुधबारदेखि जारी राप्रपाको एकता महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता आज हुँदैछ । बुधबार उदघाटन गरिएको राप्रपा महाधिवेशनमा प्रतिनिधिको सूचीबारे विवाद भएपछि निर्वाचन प्रक्रिया बिहीबार साँझ मात्र सुरु भएको हो । जसले गर्दा मतदानका लागि तोकिएको...

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सातबटै प्रदेशमा बिहीबार अधिवेशन सुरु भएकोमा आज उम्मेदवारी दर्ता हुन लागेको हो । प्रदेश नेतृत्व चयनका लागि आज सातमध्ये छ...

मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने देउवाको दावी

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । शुक्रबार कांग्रेसको प्रदेश नम्बर एकको प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...

कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताएकाछन् ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले विपीको विचार र सिद्धान्तबाट पार्टी...

शाहीलाई विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी शाहीले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । शाहीलाई...

एमाले अधिवेशनमा शुभकामना दिन चितवन पुगे थापा,तर राप्रपाको अधिवेशनमा ओली आएनन्

संघीयता खारेजी, हिन्दू राष्ट्र र राजसंस्थाको वकाल गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । एकताको महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरुले विचारमा फरक भए पनि राष्ट्रियताको...

प्रकाशचन्द्र लोहनीको सर्मथन राजेन्द लिङ्देनलाई

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् । मंगलबार काठमाडौंमा भउको उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु...

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का...

देश चुनावमय बन्दै गयो : प्रचण्ड

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने निर्वाचनको तयारी जस्तो देखिएको बताएकाछन् । नकेपा माओबादी केन्द्रका केन्द्रीय प्रतिनिधि स्वर्गिय राम प्रसाद बञ्जाडे ९ टकमणी० को...

4565