राजनीति
अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई देउवाको आग्रह
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन । मंगलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले...
मङ्लबार, मंसिर १४, २०७८राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले नेतृत्वमा दावी नगर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट नेतृत्वमा दावी नगर्ने बताएका छन् । मंगलबार विज्ञप्ति जारी गरी उनले आफू निर्वाचन प्रक्रियाबाट अलग रहेको घोषणा गरेका छन्...
मङ्लबार, मंसिर १४, २०७८एमाले अग्रगमनको बाधक शक्तिका रुपमा उदायो :बाबुराम
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अग्रगमनको बाधक शक्तिका रुपमा उदाएको बताएका छन् । आईतबार बुटवलमा संचारकर्मी संग उनले प्रतिनिधिसभा विघटनदेखि महाधिवेशनसम्म आइपुग्दा एमाले प्रतिगमनको नेतृत्व गर्ने दलको रुपमा स्थापित...
आइतवार, मंसिर १२, २०७८नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन :गगन थापा
नेपाली काँग्रेसका नेता गगन थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताएका छन् । आईतवार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेता थापाले चितवनमा...
आइतवार, मंसिर १२, २०७८कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा :रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको बताएकाछन् । आइतवार काठमाडौंमा आफुद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो (रुपान्तरणको दस सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको...
आइतवार, मंसिर १२, २०७८बन्द सत्रमा किचलो
सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी ओलीको प्रयास अझैसम्म पनि पुरा हुन सकेको छैन । बन्द सत्र अन्त्य गरेर मतदान गर्ने कि सहमतिमै नयाँ नेतृत्व बनाउने भन्ने विषयमा छलफल भएपनि...
आइतवार, मंसिर १२, २०७८दलहरु मिल्नु पर्छ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओली र आफू जेल देखि कै साथी भएको बताएका छन् । नारायणी किनारमा सुरू भएको एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले...
शुक्रबार, मंसिर १०, २०७८कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने महेश बस्नेतको भनाई
नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने बताएका छन् । सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै उनले नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार भएको पार्टी...
बिहिबार, मंसिर ९, २०७८नयाँ नेतृत्व चयनका लागि एमाले महाधिवेशनको रौनक
नयाँ नेतृत्व चयनका लागि भोलीदेखि १२ गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ । ५ लाख जनसहभागिता गराउने गरी एमालेले शुक्रबार चितवनमा महाधिवेशन उदघाटन गर्दैछ । चितवनमा आयोजना हुन लागेको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि...
बिहिबार, मंसिर ९, २०७८जोखिममा रहेका जनतालाई उचित बासस्थान दिने राम कुमारी झाँक्रीको दावी
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका जनतालाई उचित बासस्थान दिने बताएकी छन । बिहीवारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीमा मन्त्री झाँक्रीले सरकारको १५ आँै...
बिहिबार, मंसिर ९, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




