राजनीति

सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता र गणतन्त्र धरापमा पर्दै

मधेश केन्द्रित दलका नेताले सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता र गणतन्त्र धरापमा पर्दै गएको आशङ्का गर्दै सबै परिवर्ततकारी शक्ती एक जुट हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा...

नेता श्रेष्ठका दृष्टिमा माओवादीका यी पाँच काम

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धिका साथै जनताको परिवर्तनको आवश्यकता पूरा गर्न अझै पनि मुलुकमा माओवादीको आवश्यकता रहेको बताउनुभएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवशेनलाई सम्बोधन गर्दै उहाँले मुलुकका...

मोहन वैद्यद्वारा पुष्पकमल दाहाल र केपी ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पुष्पकमल दाहाल र केपी ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन । माओ दिवसको अवसरमा वैद्यले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि हाल सम्म थुप्रै संघर्षहरु भए पनि शुरुमा भएका क्रान्तिकारीहरु...

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकाछन् । समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध...

बागमती प्रदेशसभा अबरुद्ध

योजनाहरु कटौती र प्रदेश सरकारले मन्त्रालय फुटाउने कार्य गरेको भन्दै नेकपा एमालेले बिहीबार पनि बागमती प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने वित्तिकै एमालेका सदस्यले उठेर विरोध...

जनादेशलाई खण्डित पार्ने काम भएकाले एमालेले ताजा जनादेशको कुरा उठाएको पोखरेलको दावी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम भएकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् । पाँच बर्षका लागि पाएको जनादेशलाई माधव नेपाल र पुष्पकमल दाहालले खण्डित पार्ने काम गरेको भन्दै महासचिव...

नेकपा एमाले बिखण्डनतर्फ जान लागेकाले अव माथि उठ्न नसक्ने झलनाथ खनालको तर्क

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमाले बिखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गरेकाछन् । बिहीबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पुरा नगरेको र पार्टीको कार्यदिशा...

सरकारमाथि ओलीको प्रहार :गठबन्धन सरकार विकास विरोधी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको गठबन्धन सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । बिहीवार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप...

संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकि :डा बाबुराम

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा...

संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भिर नभएकोमा राजेन्द्र लिङदेनको आपत्ती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराएकाछन् । अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष...

4565