-
नेपाल नागरिक अभियानले राजा र राजतन्त्र स्थापित गरेरै छाड्ने दाबी गरेको छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अगुवाहरुले नेपाल र नेपालको सनातनलाई बचाउँदै निषेधको राजनीति अन्त्य गर्ने दाबी पनि गरे । उनीहरुले राष्ट्र बिगार्ने, राष्ट्रियता बेच्ने र राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउनेहरुलाई चुनैती दिन देशभर अभियान चलाउने दाबी पनि गरे छ ।
शिव सेना नेपाल मोरङ्गका अध्यक्ष शक्ति प्रसाद पोखरेलले मुलुकमा दीगो शान्ति, विकास र मुल्यमान्यताको राजनीतिक संस्कारको थालनी गर्न सबै एक हुनुपर्ने औल्याए ।नागरिक अभियानले राष्ट्रवादी संघ संस्थहरुलाई एक गराउने उद्देश्यले देशभर अभियान चलाउने भएको छ ।
News Desk 0 response शनिबार, पुस ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





