मुख्य खबर
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनको उम्मेदवारी दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन । शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गराएका हुन । मनोनयन...
शुक्रबार, मंसिर १७, २०७८पूर्वसांसद समेत रहेका इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा अदालतमा दर्ता
पूर्वसांसद समेत रहेका इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार जिल्ला अदालत काठमाडौंमा ४२ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो । यो...
शुक्रबार, मंसिर १७, २०७८नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति
नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटेको छ । दुई देशका अधिकारीहरु बीच भएको सहमतिमा हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा...
शुक्रबार, मंसिर १७, २०७८काठमाण्डौको सोह्खुट्टेस्थित आशिष लैँचागोदाममा_आगलागी
शुक्रबार दिउँसो २ बजेबाट शुरु भएको आगो करिब साढेँ ३ बजे नियन्त्रणमा आएको थियो । आगो निभाउन काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका थिए ।आगलागीबाट २...
शुक्रबार, मंसिर १७, २०७८परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प छैन :पुष्पकमल दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएकाछन् ।बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको...
बिहिबार, मंसिर १६, २०७८तहको निर्वाचनमा केन्द्रीत हुन नेता तथा र्यकर्ताहरुलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन । बिहीवार नेपाली कांग्रेसको प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तह र...
बिहिबार, मंसिर १६, २०७८भारतमा कोरोनाको नया भेरियन्ट ओमिक्रोन फेला परेको पुष्टि
भारतको कर्णाटकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले कर्णाटक राज्यका दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । संक्रमतिहरुमध्ये एक जना...
बिहिबार, मंसिर १६, २०७८कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताएकाछन् ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले विपीको विचार र सिद्धान्तबाट पार्टी...
बिहिबार, मंसिर १६, २०७८राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गते दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
बिहिबार, मंसिर १६, २०७८न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय बन्यो :पुष्पकमल दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवस्था गम्भीर रहेको बताएका छन । बुधबार नेपाल बार एशोसिएशन र कानून व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय बनेकाले कार्यपालिकाबाट समाधान गर्नु पर्ने...
बुधबार, मंसिर १५, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




