मुख्य खबर
प्रधानमन्त्रीद्वारा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानी गर्नेहरुको सम्पत्ती...
बुधबार, मंसिर १५, २०७८एमाले अधिवेशनमा शुभकामना दिन चितवन पुगे थापा,तर राप्रपाको अधिवेशनमा ओली आएनन्
संघीयता खारेजी, हिन्दू राष्ट्र र राजसंस्थाको वकाल गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । एकताको महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरुले विचारमा फरक भए पनि राष्ट्रियताको...
बुधबार, मंसिर १५, २०७८विमानको टायर पड्किएपछि किनार लगाउदै गरेको विमानको भिडियो भाईरल
हुम्लाको सिमकोटबाट बाजुराकालागी उडेको तारा एयरलाइन्सको ९ एन–एभीई जहाजको टायर पड्किएको छ । अवतरणकाक्रममा जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको थियो । जहाजका कै कारण ट्याक्सी–वे अवरुद्ध भयो । टायर पड्किएको तारा एयरलाइन्सको...
बुधबार, मंसिर १५, २०७८राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी,अध्यादेशमा रेल्वे अध्यादेशपनी
राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् ।जारी गरिएको अध्यादेशहरुमा यौन हिंसा,फौजदारी कसूर तथा फौजदारी कार्यविधि,नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय,तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ,सामाजिक सुरक्षा र...
बुधबार, मंसिर १५, २०७८मंगलसेनबाट धनगढी जाँदै गरेको बस कैलासखोलामा दुर्घटना २ जनाको मृत्यु,२५ जना घाईते
अछामको मंगलसेनबाट धनगढीका लागि छुटेको सुदुरपश्चिम यातायातको ना ६ ख ८२९ नं को बस मंगलसेन नगरपालिका वडा नं ४ को कैलासखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भएको हो...
मङ्लबार, मंसिर १४, २०७८देश चुनावमय बन्दै गयो : प्रचण्ड
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने निर्वाचनको तयारी जस्तो देखिएको बताएकाछन् । नकेपा माओबादी केन्द्रका केन्द्रीय प्रतिनिधि स्वर्गिय राम प्रसाद बञ्जाडे ९ टकमणी० को...
मङ्लबार, मंसिर १४, २०७८अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई देउवाको आग्रह
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन । मंगलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले...
मङ्लबार, मंसिर १४, २०७८एमालेका नवनिर्वाचित अध्यक्ष ओली र पदाधिकारीको सपथ
नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ लिएकाछन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वाचन...
मङ्लबार, मंसिर १४, २०७८जाजरकोटकोकुदु बराहचौर नजिक बस दुर्घटना,५ जनाको मृत्यु
नेपालगन्ज देखि रुकुमको राडिबजार जांदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस जाजरकोटकोकुदु बराहचौर नजिक राती २ः३५ बजे दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । उक्त बस दुर्घटना मा परि अन्य २७...
आइतवार, मंसिर १२, २०७८सर्लाहीमा एकै परिवारका ३ जना मृत फेला
सर्लाहीमा एकै परिवारका तीनजना मृत अवस्थामाफेला परेका छन्। बरहथवा नगरपालिका १ की २६ वर्षीया कविता हजरा, उनकी छ वर्षीया छोरी सलोनी र चार वर्षीय छोरा स्वागत मृत फेला परेको सर्लाहीका एसपी कृष्ण प्रसाईंले जानकारी...
आइतवार, मंसिर १२, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




