-
नेपाली काँग्रेसको सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आफूहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन । प्रतिनिधिहरुलाई धन्यावाद दिन आयोजित कार्यक्रममा कोइरालाले चार वर्षका लागि अब काँग्रेसको नेतृत्व देउवाले पाएको बताए । उनले निर्वाचनमा पराजित भएको कुरालाई आफूले सामान्य रुपमा लिएको भन्दै निर्वाचनमा कोही जित्ने र कोही हार्ने कुरा स्वाभाविक हुने बताए ।
कार्यक्रममा महामन्त्रीका उम्मेदवार गगन थापाले प्रकाशमान सिंहलाई के प्रलोभनमा परेर बदलिएको हो भनी प्रश्न गरेका थिए । मध्यरातसम्म नेतृत्व परिवर्तन नगरी पार्टी बन्दैन भन्ने नेताहरू बिहानै आफै कसरी परिवर्तन भए भनी प्रश्न गरेका थिए ।
संस्थापनइतर समूहबाट साझा उम्मेदवार बनाउनुपर्छ भन्ने प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
News Desk 0 response बुधबार, मंसिर २९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३