मुख्य खबर

बैको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाईने :परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा नारायण खड्काले सबैको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउने बताएका छन । शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी काँगे्रस नगर कमिटिले आयोजना गरेको कार्यक्रममा एमसीसीका बारेमा सवैको सहमति आवस्यक रहेको बताएका हुन । एमसिसी परियोजना...

सुरक्षा सुशासन र विकासको पूर्वशर्त हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक भएको छ । रक्षा मन्त्रालयमा शुक्रबार भएको सो बैठकमा रक्षा मन्त्रालय,...

युटुवरमाथि कुटपिट गर्ने म्यानपावर सञ्चालक ठगी आरोपमा पक्राउ

युटुवर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गर्ने काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोलीले विहीबार गुरुङलाई पक्राउ गरेको...

थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि,१४ जनाको मृत्यु

नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १० हजार २६ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ एन्टीजेन...

नारायणहिटी दरबार संग्रहालयमा रहेका जिर्ण संरचनाको मर्मत सम्भार गर्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयमा रहेका जिर्ण संरचनाको मर्मत सम्भार गर्न निर्देशन दिएका छन् । बिहीवार नारायणहिटी दरबार संग्रहालयको स्थलगत अवलोकन गर्दै मन्त्री आलेले संग्रहालय परिसरमा रहेका जिर्ण...

भारतीय प्रहरी हतियारसहित बर्दिया प्रवेश

भारतीय प्रहरी हतियार सहित बर्दिया प्रवेश गरेको छ । भारतीय प्रहरीका दरोगा (उपरीक्षक) अनाधिकृत रुपमा बिहीबार बेलुकी करिब साढे ५ बजे सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका...

तेस्रोपटक हिमपात : तीन राजमार्ग बन्द, जनजीवन कष्टकर

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज अपराह्नदेखि हिमपात सुरु भएको छ । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ,...

१ हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्दै नेपाली सेना,यस्तो छ विशेषताहरु

सीमा क्षेत्रमा आवत जावत गर्ने मानिसहरुमा कोरोना लगायतका संक्रामक रोग देखिएमा उपचार गर्न बाँकेको हिरमिनियामा निर्माण भइरहेको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चैतसम्म निर्माण सम्पन्न गरिसक्ने जनाइएको छ । नेपालगन्ज...

३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

नेपालमा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४ सय ९९ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ५ जना र ५ हजार ८३...

स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल

सरकारले जेष्ट चार गने स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसंगै केन्द्रीय सुरक्षा समितिले पनि आवश्यक तयारीलाई तीव्रता दिएको छ । गृहमन्त्रीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा...

4565