मुख्य खबर

प्रदेश एकमा मन्त्रिपरिषद विस्तार,को को भए मन्त्री ?

प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज ८ जना मन्त्री नियुक्त गरेका हुन् । आईतबार कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्रबाट दुई र नेकपा (एकीकृत समाजवादी)बाट तीन जना मन्त्रीमा नियुक्त...

सरकारका प्रवक्ता भन्छन् : भ्रमहरु चाँडै दूर भएर एमसीसी कार्यान्वयनमा जान्छ (भिडियो सहित)

प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसीका बारेमा सत्तापक्षको धारणा स्पष्ट पार्न सुझाव दिएको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलका...

बेहुली लिएर गएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुृनेमा स्थानीय बसन्त खडका, उनकी श्रीमती बसन्ता र छोरी एलिसा रहेकी छन् । त्यस्तै, सोही स्थानका केशरी खड्का, नन्दी खडका,...

जलवायु परिवर्तनको असर :सगरमाथाको उच्च भागमा रहेको हिमनदी पग्लिने क्रम बढ्यो

सगरमाथाको उच्च भागमा रहेको हिमनदी पग्लिने क्रम बढेको अध्ययनले देखाएको छ । अमेरिकाको मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीले गरेको अध्ययनमा सगरमाथामा रहेको हिमनदी ‘साउथ कोल ग्लासियर’ पग्लिएको देखिएको हो । अध्ययनमा पछिल्लो २५...

पोखराको तालचोकमा बेहुला चढेको कार दुर्घटना

स्याङ्जाबाट नवलपुरको गैंडाकोट दुलही लिन जादै गएको कार पोखराको तालचोक सडकखण्डमा दुर्घटना भएको छ । बेहुला चढेको ग २ च ८५५२ नं को कार र ग २ च ३११७ नं को जीप दुर्घटनामा परेका...

मोरङ हत्या प्रकरण प्रहरीद्वारा थप २ जना पक्राउ

मोरङको धानपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एक जनालाई हत्या गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप २ जनालाई सार्वजनिक गरेको हो...

शनिबार १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि,थप ९ जनाको मृत्यु

नेपालमा थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ३ र ३ हजार २ सय ८८...

मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ

मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको हत्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरी धरान–३ का...

हिमपातले अवरुद्ध दुई राजमार्ग सञ्चालनमा, एक अझै अवरुद्ध

हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग पुनः सञ्चालनमा आएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सञ्चालनमा आएका हुन् । यी दुवै राजमार्ग खुले पनि बझाङ जोड्ने...

योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराको मन्त्री आलेको आरोप

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन । शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकमा मन्त्री आलेले तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समुहसँग...

4565