मुख्य खबर

स्थानीय चुनाव अदालतबाट रोकिने आशंका अन्त्य, भंगाहाका मेयरको रिट निवेदन दरपीठ

सर्वोच्च अदालतले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने सरकारको निर्णयविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ । बुधबार महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको...

काठमाडौं–तराई-मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिईने

अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई÷मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार...

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख:अस्पताल

वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि आज दिउँसो उहाँलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । छातीमा निमोनिया देखिनाका...

जथाभावी नदीजन्य सामाग्री उत्खनन गर्दा नजिकैको बस्ती नै जोखिममा

बुढी खोलामा जथाभावी नदीजन्य सामाग्री उत्खनन गर्दा नजिकैको बस्ती नै जोखिममा परेको छ । मोरङको सुन्दरहरैचा वडा नम्बर चारतर्फ बुढी खोलाबाट जथाभावी रुपमा दोहन हुँदा जोखिम बढेको स्थानीयले बताएका हुन । खोलामा बालुवा गिटी...

नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८४ र ४...

हार स्वीकार गर्न नसकेका कमल थापाले गरे पार्टी त्याग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । सोमबार आफ्नो पक्षका नेताहरुको भेला गरेर गृहनगर हेटौंडा पुगेका पूर्वअध्यक्ष थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले...

चीनसँगको सीमा विवादबारे वास्तविकताका आधारमा यथार्थ धारणा बाहिर आउने

सरकारले चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने जनाएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

आठ हजारभन्दा बढी कोरोना सङ्क्रमणमुक्त,११ जनाको मृत्यु

बितेका २४ घन्टामा आठ हजार ७०४ चारजना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नौ लाख नौ हजार ३४३ जना सङ्क्रमणमुक्त भएका छन् ।

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै

रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार...

सोमबारदेखि जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस, फागुन १ बाट विद्यालय खुल्दै

आईतबार बसेको सीसीएमसी बैठकले जोर विजोर हटाउनुकासाथै फागुन १ गतेदेखि विद्यालय, सिनेमा घर र रात्रीकालिन व्यवसाय संचालनमा ल्याउने सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिएकिछिन्। माघ १ गतेदेखि १२ वर्षमाथिका...

4565