-
आईतबार बसेको सीसीएमसी बैठकले जोर विजोर हटाउनुकासाथै फागुन १ गतेदेखि विद्यालय, सिनेमा घर र रात्रीकालिन व्यवसाय संचालनमा ल्याउने सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिएकिछिन्।
माघ १ गतेदेखि १२ वर्षमाथिका विद्यार्थीको हकमा नियमित भौतिक पठनपाठन र सोभन्दा कम उमेरका विद्यार्थीको हकमा आलोपालो कक्षा संचालन हुने गरि अघि बढ्न पनि सीसीएमसीले सिफारिस गरेको छ ।
त्यसैगरि रात्रीकालिन व्यवसाय, सिनेमा घर, जिम लगायतका क्षेत्रलाई पनि फागुन १ गतेदेखि राती १० बजेसम्म संचालन गर्न पाउने गरि अनुमति दिन सिफारिस गरिएको छ ।
सबै पेशा व्यवसाय संचालन गर्दा जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्न आग्रह गर्दै बैठकले त्यसको नियमित अनुगमन समेत गरिने जनाएको छ । सीसीएमसीको सिफारिसपछि सम्बन्धित जिल्ला प्रशासनहरुले आदेश जारी गर्ने भएका छन् ।
News Desk 0 response आइतवार, माघ २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३