-
नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८४ र ४ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा ७ सय ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु हुँदा हालसम्म नेपालमा संक्रमणबाट ११ हजार ८ सय ३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा थप ५ हजार १ सय ३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा संक्रमित भएकामध्ये ९ लाख २० हजार ५ सय ९२ जना निको भएका छन् । हाल नेपालमा ३६ हजार १ सय ८१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, माघ २५, २०७८
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

बिहिबार, अशोज ८, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३