-
बुढी खोलामा जथाभावी नदीजन्य सामाग्री उत्खनन गर्दा नजिकैको बस्ती नै जोखिममा परेको छ । मोरङको सुन्दरहरैचा वडा नम्बर चारतर्फ बुढी खोलाबाट जथाभावी रुपमा दोहन हुँदा जोखिम बढेको स्थानीयले बताएका हुन । खोलामा बालुवा गिटी उत्खनन् गर्दा नदि नियन्त्रणका लागि बनाइएका संरचना समेत भत्किएको स्थानीयको आरोप छ ।
जथाभावी उत्खनन रोक्न नगरले पनि पहल नगरेको स्थानीयको आरोप छ । नगर र उत्खननको जिम्मेबारी पाएको ठेकेदार भने एक अर्कालाई आरोप लगाउदै जिम्मेबारीवाट पन्छिने गरेका छन ।
खोला उत्खननका नाममा व्यक्तिले भोगचलन गर्दै आएको जमिनबाट समेत नदिजन्य सामग्री कटान गरेर लैजाने गरिएको स्थानीयको आरोप छ । वुढी खोलापुलदेखि चरिगुवासम्म ठेक्का नलगाएको ठाँउमा उत्खनन गरिएपछि स्थानीय आक्रोशित भएका हुन् ।
News Desk 0 response मङ्लबार, माघ २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२