-
बितेका २४ घन्टामा आठ हजार ७०४ चारजना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् भने एक हजार ३८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नौ लाख नौ हजार ३४३ जना सङ्क्रमणमुक्त भएका छन् ।
News Desk 0 response आइतवार, माघ २३, २०७८स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर नौ हजार २५१ नमूना परीक्षण गरिएको थियो । छ हजार ४४३ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आइतबारसम्म नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख ६८९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ । हाल देशभर ४५ हजार २४८ सक्रिय सङ्क्रमित छन् भने ४३ हजार ९३२ सक्रिय सङ्क्रमित ‘होम आइसोलेसन’मा र एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये २६९ जनाको सघन उपचार कक्ष र ४६ जनाको ‘भेन्टिलेटर’मा उपचार भइरहेको छ । गत २४ घन्टामा ७९ हजार ९५९ जनाले खोप लगाएका छन् । उक्त मन्त्रालयका अनुसार आइतबार काठमाडौँ उपत्यकामा थप ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ४१०, ललितपुरका १२४ र भक्तपुरका ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सम्बन्धित शीर्षकहरु
-
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२ -
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२

मङ्लबार, मंसिर २३, २०८२