-
प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुृनेमा स्थानीय बसन्त खडका, उनकी श्रीमती बसन्ता र छोरी एलिसा रहेकी छन् । त्यस्तै, सोही स्थानका केशरी खड्का, नन्दी खडका, खिम खत्री र बलबहादुर बुढामगरको पनि दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै गौमुखी गाउँपालिका ६ का वासिन्दा हुन ।
त्यस्तै, सो दुर्घटनामा नौबाहीनी ६ लुङकी विपना जिसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा आज विहान दुर्घटना भएको हो । दुर्घटनामा बेहुला र बेहुली सहित पाँच जना घाइते भएका छन । घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
तिमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि तीन सय मिटर तल खोल्सामा खसेको छ । बाटोमा झरेको पहिरोको कारण जिप दुर्घटनामा परेको बताइएको छ ।
News Desk 0 response शनिबार, माघ २२, २०७८
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२