मुख्य खबर

तालतलैयाको सुन्दरता जोगाउन युवाहरूको सक्रियता

इटहरी । चिसो मौसम बढेसँगै पिकनिक तथा घुमफिरका लागि भीड लाग्ने इटहरीको प्रमुख पर्यटकीय स्थल तालतलैयाको वरीपरी तथा पछाडिको क्षेत्रमा जथाभावी फोहोरका कारण संकटमा पर्न थालेको स्थानको सरसफाइ गरिएको छ ।पिकनिक मनाउन आउनेहरूको लापरबाही...

इटहरीमा राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ७६ जना जेष्ठ नागरिक सम्मानित

इटहरी । पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर सुनसरीको इटहरीमा ७६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक समन्वय समिति इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा उपमहानगरपालिका क्षेत्रका २० वटै वडाबाट...

द साल्भेसन आर्मी चर्च प्राङ्गणमा ख्रीस्टमस शुभकामना कार्यक्रम सम्पन्न

इटहरी । आज विश्वभर ख्रीष्टियन धर्मावलम्बीहरूले हर्षोल्लासका साथ बडा दिन अर्थात् ख्रीस्टमस पर्व मनाइरहेका छन् । येशू ख्रीष्टको जन्मदिनको सम्झनामा मनाइने यस पर्वले प्रेम, शान्ति, क्षमा र मानव सेवाको सन्देश दिने विश्वास गरिन्छ ।...

लेदर बल सहित डिभिएम कप क्रिकेट प्रतियोगिता इटहरीमा प्रारम्भ

इटहरी । नेपाल दयानन्द मिसन ग्लोबल एकेडेमी (डिभिएम) इटहरीको आयोजनामा डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–दोस्रो संस्करण बुधबार देखि सुरु भएको छ ।विद्यालय स्तरमै पहिलो पटक लेदर बल प्रयोग गरेर सञ्चालन गरिएको यस प्रतियोगितामा...

डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता इटहरीमा पुस ९ देखि

इटहरी । विश्वप्रसिद्ध खेल क्रिकेटको प्रवद्र्धन तथा विद्यार्थीस्तरीय खेल प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ नेपाल दयानन्द मिसन ग्लोबल एकेडेमी (डिभिएम) इटहरीले डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता–दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।सोमबार इटहरीमा...

धनमाया तामाङ्गको २१औँ स्मृति दिवसमा विशेष कार्यक्रम सम्पन्न

इटहरी । नेपाली सङ्गीत संस्कृतिभित्र ठाडो तथा ढिलो भाकाको संरक्षण र सम्वद्र्धनमा अतुलनीय योगदान पु¥याएकी अग्रज तथा वरिष्ठ गायिका धनमाया तामाङ्गको २१औँ स्मृति दिवस सन्दर्भमा विशेष कार्यक्रम सम्पन्न भएको छ।सङ्गीत इटहरी–२ स्थित साधना प्रतिष्ठान...

विभिन्न राजनीतिक दल परित्याग गरी ८ सयभन्दा बढी नेता–कार्यकर्ता रास्वपामा प्रवेश ।

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको आयोजनामा सुनसरीको मधेसा क्षेत्रमा वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम इनरुवा नगरकमिटी सभापति छबिरमण भट्टराईको अध्यक्षतामा तथा रास्वपाका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटको प्रमुख आतिथ्यतामा...

सैनिक अस्पताल इटहरीमा सप्ताहव्यापी निःशुल्क आँखा शिविर, ५८ जनाको सफल शल्यक्रिया

इटहरी । इटहरी स्थित नेपाली सेनाको सैनिक अस्पतालमा सप्ताहव्यापी निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।कोशी प्रदेशमा नेपाली सेनामा कार्यरत सैनिक तथा आश्रित परिबार, अवकाश प्राप्त सैनिकतथा परिवार जनलाई लक्षित गर्दै शिविर आयोजना...

बुढीगंगा तेक्वान्दो डोजाङका ८ खेलाडी कालेपुङ्ग प्रस्थान

इटहरी । बुढीगंगा तेक्वान्दो डोजाङका ८ जना प्रतिभाशाली खेलाडी भाइबहिनी भारतको कालेपुङ्गमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन आज प्रस्थान गरेका छन् ।प्रतियोगिता भोलि २०८२ साल पुस ४ गतेदेखि सुरु भई लगातार तीन...

पाथिभरा ट्यालेन्ट हन्ट ग्रान्ड फिनाले सिजन–६ सम्पन्न

इटहरी–४ स्थित पाथिभरा सेकेण्डरी स्कुलद्वारा आयोजित पाथिभरा ट्यालेन्ट हन्ट ग्रान्ड फिनाले सिजन–६ कार्यक्रम सम्पन्न भएको छ ।सीप, प्रविधि र संस्कृतिसहितको समग्र शिक्षा प्रदान गर्दै आएको विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको यो प्रतियोगिता दुई...

4565