मुख्य खबर

अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण

इटहरी । हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त शुभ दिनका रूपमा मानिने अक्षय तृतीया को अवसरमा नेवाः मिसा पुच इटहरीले सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरेको छ ।परम्परागत संस्कृतिलाई जोगाउने र समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजित...

श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण

इटहरी । श्रीकृष्ण मंगल मानव सेवा ट्रष्ट नेपाल अन्तर्गत श्रीकृष्ण महिला सेवा संघ, इटहरी शाखाले पवित्र अक्षय तृतीया को अवसर पारेर सातु तथा सर्वत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।सुनसरीको इटहरीस्थित आपगाछी चोकमा आयोजित...

मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान

बराहक्षेत्र । मातातीर्थ औँसीको अवसर पारेर नेवाः मिसा पुच इटहरीले सुनसरीको बराहक्षेत्र मन्दिर परिसरमा रहेका माताहरूलाई लक्षित गर्दै सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाले प्रत्येक वर्ष सामाजिक कार्यक्रम अन्तरगत माताहरूलाई कपडा वितरण गर्नुका...

किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान

इटहरी । किशान कल्याण बचत तथा ऋण सहकारी संस्थाले माता तीर्थ औँसीको अवसरमा जेष्ठ माता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सहकारी मध्यकै नेपालमा उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत भइसकेको यस संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता...

झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा

झापा । शिवसताक्षी नगरपालिका–१०, माइधारस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा आयोजना हुने “श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण समारोह” को तयारी अन्तिम चरणमा पुगेको छ। वैशाख ११ देखि १८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवप्रति देश तथा विदेशका भक्तजनहरूमा उत्साह...

प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक

इटहरी । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी रूपमा अग्रणी कम्पनी रोयल इन्फिल्डले नेपालमा २०२६ एडिसन ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ ।बुधवार रोयल मोटर्स इटहरी,धरान,विराटनगर र विर्तामोडमा एकै साथ सार्वजनिक गरिएको हो ।बोबर–प्रेरित डिजाइनमा तयार...

मोरङमा श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव सुरु, सप्ताहव्यापी धार्मिक कार्यक्रम आयोजना

मोरङ । मोरङको सुन्दरहरैचा–९ सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आफ्नो स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव भव्य रूपमा सुरु गरेको छ ।वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सव श्रीकृष्ण...

अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इटहरी । अहमदिया संघ नेपाल ले नयाँ वर्ष २०८३ तथा सिरुवा पर्वको अवसर पारेर सुनसरीको धरान–३ स्थित सरस्वती बाल आश्रम मा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।आश्रम व्यवस्थापन समितिका अध्यक्ष रूकमणी शाक्यको अध्यक्षतामा सम्पन्न...

इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरी । इन्टरनेट सेवा प्रदायकहरूलाई लक्षित गर्दै बाल यौन दुरुपयोग, अनलाइन सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।भ्वाइस अफ चिल्डेनको आयोजनामा सम्पन्न कार्यक्रमले डिजिटल माध्यममा बालबालिकाको सुरक्षाबारे गम्भीर छलफल गरेको थियो ।होटल...

एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति

काठमाडौं । सुबिसु केबलनेट लिमिटेड द्वारा आयोजित चौथो एपाक आईपीभी–६ काउन्सिल बैठक शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलन डिजिटल पूर्वाधार, इन्टरनेट पारिस्थितिक प्रणाली तथा आधुनिक सूचना–प्रविधिको भविष्यबारे व्यापक...

4565