मुख्य खबर
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
इटहरी–१९ तरहरा बरमपुरस्थित हिल भ्यु एकेडेमीले आफ्नो १७ औँ अभिभावक दिवस, पुरस्कार वितरण तथा वार्षिक परीक्षा नतिजा प्रकाशन कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । एकेडेमीको परिसरमा आयोजित कार्यक्रम विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष...
आइतवार, चैत्र २९, २०८२गुणस्तरीय शिक्षासँगै संस्कारमा जोड दिँदै प्रकाश माविको६१औँ वार्षिकोत्सवमा सम्मान र छात्रवृत्ति वितरण
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र–१० प्रकाशपुरमा अवस्थित प्रकाश माध्यमिक विद्यालयले आफ्नो ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।वि.सं. २०२१ सालमा स्थापना भएको यस विद्यालयले दशकौँदेखि स्थानीयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै...
शनिबार, चैत्र २८, २०८२पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
कोकिला भण्डारी धनकुटा । कोशी प्रदेशको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित धनकुटाको साँगुरीगढी गाउँपालिका–स्थित रमणीय नाम्जे थुम्कीबाट पर्यटन पत्रकारिता तालिम सुरु गरिएको छ। प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनाले भरिपूर्ण स्थानमै आयोजना गरिएको यो...
बुधबार, चैत्र २५, २०८२सुन्दरहरैचामा अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव: धार्मिक जागरणसँगै गुरुकुल निर्माणको अभियान
मोरङ । मोरङको सुन्दरहरैचा–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरको स्थापनाको ५०औँ वर्षमा प्रवेश गरेको अवसरमा अन्तर्राष्ट्रिय स्वर्ण महोत्सव आयोजना हुने भएको छ।श्रीकृष्ण प्रणामी मन्दिर सेवा आश्रमले पत्रकार सम्मेलन मार्फत आगामी वैशाख १ गतेदेखि ७...
बुधबार, चैत्र २५, २०८२भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा ७ विद्यार्थीलाई सम्मानसहित बिदाइ
इटहरी । छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको भरोसा एजुकेशन कन्सल्टेन्सीले भाषा अध्ययन पूरा गरी जापान जान लागेका ७ जना विद्यार्थीलाई सम्मानसहित बिदाइ गरेको छ। कन्सल्टेन्सीमार्फत आवेदन दिएका सबै विद्यार्थीको १०० प्रतिशत भिसा...
मङ्लबार, चैत्र २४, २०८२मोरङको रंगेलीमा आगलागी ः ३ घर जलेर नष्ट, ३५ लाख बराबरको क्षति
मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीमा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। स्थानीय शान्ति मर्डी, रामे मर्डी र नेपाल हेमरमको टिनको छानो तथा बाँसको टाटीले बनेका भुईँतले घर र...
मङ्लबार, चैत्र २४, २०८२ग्रीन सिटीमा सम्पन्न श्रीमद्भागवत महापुराणको आयव्यय सार्वजनिक ः २१ लाखभन्दा बढी आम्दानी
सुनसरी । सुनसरीको इनरुवा–७, ग्रीन सिटीमा निर्माण भईरहेको पाथिभरा माता मन्दिरको निर्माण सम्पन्न गर्ने उदेश्यले पाथिभरा माताको मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित सम्पन्न श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह तथा धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ...
मङ्लबार, चैत्र २४, २०८२इटहरीमा ढुवानी एजेन्ट व्यवसायी संघको अधिवेशन सम्पन्न, केशब गिरी अध्यक्षमा सर्वसम्मत चयन
इटहरी । राष्ट्रिय निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापा भन्ने नारासहित इटहरी ढुवानी एजेन्ट व्यवसायी संघको १९ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित...
शनिबार, चैत्र २१, २०८२मुक्तीधाम परिसरमा निर्माणाधीन क्यान्टिनको मन्त्रीद्वारा अवलोकन, सेवाग्राहीलाई सुलभ सेवा दिने तयारी
इटहरी । सुनसरीको इटहरीस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुक्तीधाम परिसरमा सञ्चालित एमआरएस अस्पतालमा निर्माणाधीन क्यान्टिन चमेना गृहको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले स्थलगत अवलोकन गरेका छन्।अस्पतालले बिरामी, कुरुवा...
शुक्रबार, चैत्र २०, २०८२रामधुनीमा दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न
सुनसरी । रामधुनी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत दुई दिने बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ ।सेभ द अर्थको सभाहलमा भएको कार्यक्रम इटिसि नेपालको आर्थिक सहयोग तथा सेभ...
शुक्रबार, चैत्र २०, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




