मुख्य खबर

ज्येष्ठ नागरिक समाज नेपालको १५औँ साधारणसभा सम्पन्न, समाजसेवी, पत्रकार र असल छोरी–बुहारी सम्मानित

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी भेटघाट, अनुभव आदान–प्रदान तथा सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको ज्येष्ठ नागरिक समाज नेपालको १५औँ वार्षिक साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ ।इटहरीस्थित...

गणतन्त्र दिवसमा तालतलैयामा साहित्यिक तथा सांस्कृतिक उत्सव

इटहरी । सुनसरीको इटहरीमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।तालतलैया कला साहित्य सांस्कृतिक समाज, कोशी प्रदेशको आयोजनामा इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा कार्यक्रम सम्पन्न भएको हो ।गणतन्त्र दिवसलाई सिर्जना, कला र संस्कृतिसँग जोड्दै...

महिला उद्यमीको क्षमता विकासमा बजार पहुँच तालिम प्रभावकारी

इटहरी । महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘बजार पहुँच तथा विश्लेषण’ सम्बन्धी पाँचदिने तालिम इटहरीमा सम्पन्न भएको छ ।व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र को आयोजना तथा उद्योग...

कोशी प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनबारे प्रादेशिक गोष्ठी सम्पन्न

इटहरी । कोशी प्रदेशमा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात प्रणालीको विकास तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित “कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी प्रादेशिक गोष्ठी” इटहरीमा सम्पन्न भएको छ ।इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा कोशी...

सौन्दर्यकला व्यवसायी संघद्वारा वृद्ध आश्रममा सहयोग

सुनसरी । सौन्दर्यकला व्यवसायी संघ ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्यक्रम अन्तर्गत इटहरी १६ पकलीस्थित राम जानकी वृद्ध आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाद्य सामग्री सहयोग गरेको छ ।संघको जिल्ला तथा नगर समितिको...

सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम

ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा को पद सर्वोच्च अदालतको अन्तरिम आदेशपछि यथावत् रहने भएको छ । निर्वाचन आयोगले दल परिवर्तन गरेको आरोपमा पदमुक्त गरेपछि लामा सर्वोच्च अदालत पुगेका थिए ।...

नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन

इटहरी । अस्पतालहरूमा रगतको अभाव नहास भन्ने उदेश्यले नेपाः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा १५८ पिन्ट रगत संकलन भएको छ ।संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत इटहरी–६ स्थित सहकारी भवन अगाडि आयोजित रक्तदान...

संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन

इटहरी । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीले दोस्रो स्थापना दिवस, सम्मान तथा पुनर्गठन कार्यक्रम सम्पन्न गरेको छ ।इटहरी–७ स्थित सेक्रेड हार्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै...

महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु

इटहरी । महिला उद्यमीहरूलाई बजार पहुँच उत्पादन प्रवद्र्धन तथा व्यवसाय विस्तार सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले इटहरीमा बजार पहुँच तथा बजार विश्लेषण” सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति...

4565