फिचर
प्रचण्ड–माधव समूह स्थायी कमिटी बैठक :आत्मालोचना सहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आव्हान गरेको छ । बुधबार बसेको बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनैपनि कारणले फुटवादी गुटमा लाग्नुभएका सबै नेता कार्यकर्तालाई...
बुधबार, फाल्गुन १२, २०७७१३ दिन भित्र प्रधानमन्त्रीले राजीनामा नदिए संसद बाट गलहत्याएर निकाल्ने :पम्फा भुसाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकिछिन । नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय...
बुधबार, फाल्गुन १२, २०७७अवस्था मूल्यांकन गरेर प्रधानमन्त्रीको राजीनामा निर्णय हुन्छ :प्रदीप ज्ञवाली
नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ । संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउने...
बुधबार, फाल्गुन १२, २०७७अब प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम
नेकपाका उपाध्यक्ष वामदेव गौतमले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् ।गौतमले एक विज्ञप्ति नै जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला...
बुधबार, फाल्गुन १२, २०७७शिक्षामन्त्री श्रेष्ठे: कुनैपनी हालतमा सरकारको राजीनामा आउदैन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा न आउने दावी गरेकाछन्। पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजिनामा नदिने उनले...
बुधबार, फाल्गुन १२, २०७७दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सकिने :शम्भु थापा
वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएकाछन् । बुधबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले संसद बिघटन गरेर प्रधानमन्त्रीले गम्भिर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी...
बुधबार, फाल्गुन १२, २०७७संसद् पुनस्र्थापना भए पनि प्रचण्ड र नेपालको प्रधानमन्त्री बन्ने सम्भावना छैन :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापना भए पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएकाछन् ।मंगलबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत...
मङ्लबार, फाल्गुन ११, २०७७सर्वोच्च अदालतको एैतीहासीक निर्णय,संसद विघटन बदरको निर्णय
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । सर्वोच्चको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर...
मङ्लबार, फाल्गुन ११, २०७७प्रधानमन्त्रीको बोलावटमा चारै सुरक्षा निकाय प्रमुख बालुवाटारमा
सर्वोच्चले संसद पुर्नस्थापना गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहानको सुरक्षा परिषद् बैठक र मन्त्रीपरिषद्को बैठकपछि नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक,...
मङ्लबार, फाल्गुन ११, २०७७प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता,राजनीतिक वृत्तमा भने तरंग
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार सर्वोच्च अदालत पुगेका थिए । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच सर्वोच्चले...
सोमवार, फाल्गुन १०, २०७७-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३




