फिचर

प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस

सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक शुक्रबार बसेकोे मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।...

सेनाले गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेको विषयमा नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलसँग कुराकानी

सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेको छ । यो खबर मिडियाहरुमा आएसँगै सबैको चासो पनि बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय...

वीरगञ्जको बसर्पाक क्षेत्र यौन क्रिडाको अखडा बन्दै

वीरगञ्जको बसर्पाक क्षेत्र पछिल्लोे समय देखी यौंनको अखाडा बन्दैगएको छ । यी ठाउमा यौन धन्दा हुने र यहाँ होटेल व्यवसायीहरु आफै बिचैलिया बनी दुईपक्षको बिचमा बसेर नाफा लीने उनिहरुको दैनिकी नै बनेको छ ।...

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक :डा. राजीव झा

पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ ।शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको...

हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन इश्वर पोखरेलको चूनौति

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेकाछन् ।अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उनले कसैले भन्दैमा जनताले बिश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएकाहुन...

नेकपा प्रचण्ड – नेपाल समुहले गर्यो सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल

नेकपा प्रचण्ड–नेपाल पक्षले सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको छ ।पेरिसडाँडामा बिहीबार भएको छलफलका क्रममा सो पक्षका नेताहरुले आफुहरुलाई साथ दिन आग्रह गरेका थिए । सो क्रममा जसपाका नेताहरुले नेकपाको प्रस्तावमाथि...

नेकपा कसको हुने ? सुनुवाइ सकियो, फागुन २० गते निर्णय आउदै

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको निर्णय फागुन २० गते सुनाउने भएको छ । नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० गते निर्णय सुनाउने भएको...

२ लाख घुससहित औषधि व्‍यवस्था विभाग विराटनगरका अधिकृत पक्राउ

२ लाख घुससहित औषधि व्‍यवस्था विभाग विराटनगरका अधिकृत पक्राउ परेका छन्। विभागका फार्मेसी अधिकृत २४ वर्षीय सरोज सुवेदीलाई विराटनगरस्थित एक होटलबाट सो रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। सुनसरीको इटहरीस्थित...

नेपाली कांग्रेस पदाधिकारी बैठक सम्पन्न: संसदीय प्रक्रिया शुरु भएपछि मात्रै सत्ता समिकरणको सम्बन्धमा निर्णय लिने

नेपाली कांग्रेसको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु भएपछि मात्रै सत्ता समिकरणको सम्बन्धमा निर्णय लिने निष्कर्ष निकालेको छ । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संसदीय प्रक्रिया शुरु हुनु अगाडी...

प्रतिनिधिसभा बिघटन गर्ने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला सामान्य :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्ने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएकाछन् । बुधबार काठमाडौंमा नेपालको माटोको डिजिटल नक्साङ्कनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने...

4565