• वीरगञ्जको बसर्पाक क्षेत्र पछिल्लोे समय देखी यौंनको अखाडा बन्दैगएको छ । यी ठाउमा यौन धन्दा हुने र यहाँ होटेल व्यवसायीहरु आफै बिचैलिया बनी दुईपक्षको बिचमा बसेर नाफा लीने उनिहरुको दैनिकी नै बनेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साको पहलमा बिहीबारसो क्षेत्रमा टहरो बनाई यौंन क्रियाकलाप गर्ने ६ जना महिलालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखी अबैद्यरुपमा बनाएकोे टहरो भत्काई दिएको होे । जिल्ला प्रहरी कार्यलय पर्सा र वी.न.पा. वडा नं १५ वडा सामितीको सहयोगमा बसपार्क देखी लक्ष्मणवा सम्मको ४० फिटे . रोडक्षेत्रमा चिया र खाजाको नाममा यौंनजन्य क्रियाकलाप भईरहेको स्थानियको गुनासो र उजुरीको अधारमा सो क्षेत्रमा बनाएको टहरा प्रहरी ,वडा समिती र स्थानियको उपस्थिीमा अबैद्यरुपमा बनाएकोे टहरो भत्काईएकोे स्थानिय प्रतिधिहरुले बतबएका छन ।

    स्थानियका अनुसार उनीहरुले लामो समय देखि आफ्नो कामलाई निरन्तरता दिदै आएका थिए । प्रहरी पनि ड्युटीका लागि ड्युटी गरिरहेको जस्तो मात्र देखिन्थ्यो । साँझ तेस्रो लिंगीको त्यतिकै भिड हुनेगरेको थियो । तर यसरी प्रहरी र जनप्रतीनिधीको सहकार्यमा यसरी उनिहरुको टहरा हटाएको देख्दा खुशि लागेको स्थानीयले बताउकाछन् ।

    भरतको बिभिन्न स्थान बाट आएका महिला तेसो्र लिगींहरुले गरेको असलील हकर्तको काकारण सो क्षेत्रमा आम सर्व साधारण ब्यतmीहरुलाई बस्न अफ्ठेरो भए पछि प्रहरी र सथानिय जनप्रतीधिहरु बारम्बार सो क्षेत्रको घर टहरा हटाए पनि जग्गा धनिहरुले बढि घर भाडाको लोभमा टहरो बनाई अनैतिक कृयाकलाप गराउनेहरुलाई भाडामा दिदै आएका थिए । अव उपरान्त यस्ता टहरा बनाएर भाडामा गलाईएको पाईएको खण्डमा घर साहुलाई नै कारवार्हि गनुपर्ने स्थानीयले माग गरेकाछन् ।

4565