-
सर्वोच्चले संसद पुर्नस्थापना गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहानको सुरक्षा परिषद् बैठक र मन्त्रीपरिषद्को बैठकपछि नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र अनुसन्धान प्रमुखलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । सुरक्षा निकाय प्रमुखहरू साँझ प्रधानमन्त्रीसँगको छलफलका लागि जाने र छलफलमा सहभागी हुने स्रोतले दावी गरेको छ ।
यसअघि सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायहरुलाई निर्वाचनको माहौल बन्दै जाँदा जस्तोसुकै संकट आउनसक्ने भन्दै सोहीअनुसारको रणनीति बनाएर काम गर्न निर्देशन दिएका थिए । सर्वोच्चको फैसला आए लगतै राजधानीमा सुरक्षाव्यवस्था कडा बनाईएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन ११, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३