मनोरञ्जन
कमेडी च्याम्पियनभरतमणि पौडेलले भेटे पूर्व युवराज पारस शाह
कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले पूर्व युवराज पारससँग भेट गरेका छन् । पूर्व युवराज पारसको शाहको क्यारिकेचर गरेर पौडेलले वाहीवाही बटुलेका थिए । उनीहरुबीच काठमाडौंको दरवारमार्ग स्थित शेर्पा मलमा भेट भएको...
मङ्लबार, कार्तिक ९, २०७८नेपालमा नृत्य प्रतियोगिता (डान्स रियालिटी शो) डान्स च्याम्पियन हुँदै
नेपालमा नृत्य प्रतियोगिता (डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमीसँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो । नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शक सामु लैजाने र...
मङ्लबार, कार्तिक ९, २०७८सगरमाथा देखेर अनुपम र परिणीती मत्रमुग्द
दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ । यसैक्रममा मंगलवार ब्रेकमा...
बुधबार, अशोज २७, २०७८शाहरुखपुत्र आर्यनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश
बलीउड सुपरस्टार शाहरुखपुत्रलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । क्रुज लागुऔषध प्रकरण मुद्धामा फसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट बिहीबार जमानत पाउन सकेनन् । अदालतले उनको जमानत निवेदनलाई अस्वीकार गरेको...
शुक्रबार, अशोज २२, २०७८मेलोडी स्टार कम्पीटीसनको उपाधि काठमाडौका जेनी श्रेष्ठलाई
मेलोडी स्टार कम्पीटीसनको उपाधि काठमाडौका जेनी श्रेष्ठले जितेकी छिन् । पेप्सीकोला स्थित स्टार बैंकेटमा भएको फिनालीमा श्रेष्ठले उपाधि जितेकी हुन्। यस्तै इलामका बिशेन तामाङ दोस्रो, झापाका श्याम दनुवार तेस्रो र मोरङका चित्र मगर चौथो...
शनिबार, अशोज १६, २०७८यसकारण त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्काइयो भ्वाइस अफ नेपालका विजेता किरण गजमेरलाई
सरकारले भ्वाइस अफ नेपालका विजेता किरण गजमेरलाई विमानस्थलबाट फर्काइएको छ । पछिल्लो समय उनी भ्वाइस अफ नेपालको विजेता भएपछि बा–आमालाई भेट्न अमेरिका गएका थिए । गजमेर अमेरिकाबाट कतार हुँदै सोमबार कतार एयरको जहाजबाट नेपाल...
बुधबार, अशोज १३, २०७८अभिनेत्री प्रियंका कार्की आमा बनिन
अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। छोरीसँगको फोटो फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी हुन्। उनले फेसबुकमा सुन्दर संसारमा छोरी...
बुधबार, अशोज ६, २०७८चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी
कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ ।बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने...
बुधबार, भदौ ३०, २०७८उदित नारायणले पाए ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’
बलीउडका प्रख्यात गायक उदित नारायण झाले तीन ओटा सम्मान तथा अवार्ड पाएका छन्। उनले ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’ प्राप्त गरेका हुन्।साथै, उनलाई ‘डक्ट्रेट एण्ड पोष्ट ह्यूमस’ र ‘ह्युमन एक्सलेन्स गोल्ड मेडल’ अवार्ड समेत...
शुक्रबार, भदौ २५, २०७८कट्रिना रदीपिकासँग बस्नुभन्दा मर्नु जाती : करिना कपुर
करिना कपुर आफ्नो कुरामा अडान लिने अभिनेत्रीमध्ये पर्छिन्। सोचविचार गरेर बोल्ने उनले आफूले एक पटक बोलिसकेको कुरामा कहिल्यै माफी माग्नु परेको छैन। करिनाले धेरै पटक कयौं कलाकारबारे टिप्पणी गरेकी छन् र तिनले बलिउडमा हलचल...
आइतवार, भदौ ६, २०७८-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३




