-
बलीउड सुपरस्टार शाहरुखपुत्रलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । क्रुज लागुऔषध प्रकरण मुद्धामा फसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट बिहीबार जमानत पाउन सकेनन् । अदालतले उनको जमानत निवेदनलाई अस्वीकार गरेको छ । अदालतको आदेशमा आर्यनसहित अन्य आठ आरोपीलाई समेत १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।
आर्यनसहित बाँकी सबै आरोपीहरुले आजको रात एनसीबीको भवनमा बिताउनुपर्नेछ । आर्यनसहित ७ व्यक्तिलाई अक्टोबर ११ सम्म हिरासतमा राख्नका लागि एनसीबीले अदालतसमक्ष समय मागेको थियो । एनसीबीले हालसम्म छापामारीमा १६ जनालाई पक्राउ गरिसकेको छ ।
News Desk 0 response शुक्रबार, अशोज २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

शुक्रबार, अशोज ९, २०८३