मनोरञ्जन

मेलिना र निशान भट्टराईको “सालघारीमा” सार्वजनिक

गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय...

भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन

भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना...

नायिका तथा मोडल सन्ध्या केसीले गरिन विवाह

नायिका, मोडेल तथा भिजे सन्ध्या केसीले कानुनी विवाह गरेकी छिन्। उनले सामाजिक संजाल मार्फत आफुले बिहे गरेको कुरा जानकारी दिएकी हुन्। केसीले आभुसन ज्योति कंसकारसंग विवाह गरेकी हुन्। नायिका केसी लेख्छिन, ‘आनन्द तब हुन्छ...

नेपाली फिल्म ‘एक्स ९’ मा भिलेनको भूमिकामा सुनील शेट्टी, नायकमा अनमोल केसी

मल्टीकास्ट लिएर एक्सन फिल्म बनाउन रुचाउने निर्देशक मुकुन्द भट्टले निषेधाज्ञाभन्दा अगाडि ‘एक्स ९ लेभल १’ नामक फिल्मको घोषणा गरेका थिए । यो नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रिलर फिल्म हुने उनको दाबी छ । ‘लप्पन...

गायक आर के गोम्बाको ए गाँठे झ्याप्पै फसायो बोलको गीतबजारमा

गायक आर के गोम्बाको ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ । डिपि खनालले लेखेको...

कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दै

नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन । कलाकार बिनु शाक्यले आफ्नो फश्बूकमा कार्यशालाको जानकारी गराईको छ। बिभिन्न कार्यक्रममा...

अनुसूचित जातिलाई अपमानजनक टिप्पणी गरेको भन्दै अभिनेत्री युविकाविरुद्ध उजुरी दर्ता

अनुसूचित जातिलाई अपमानजनक टिप्पणी गरेको आरोपमा प्रहरी बिग बोसमा देखिएकी टेलिभिजन अभिनेत्री युविका चौधरीविरूद्ध उजुरी दर्ता गरेको छ।अभिनेत्री युविकाले एक भिडियोमा भारतको अनुसूचित जनजातिलाई अपमानजनक शब्द र गलत टिप्पणी गरेको भन्दै एक वकिलले उजुरी...

चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) विहिबारदेखि शुरु

चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)आजदेखि शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि...

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण...

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना

बलिउड नायिका दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । अघिल्लो साता दीपिकामा कोरोना पोजेटिभ देखिएको उनका बुबा प्रकाश पादुकोणले जनाएका छन् । कोरोना देखिएपछि घरमा नै आईसोलेसनमा बसिरहेकी दीपिकाको स्वास्थ्यअवस्था सामान्य रहेको जनाइएको छ...

4565