-
अनुसूचित जातिलाई अपमानजनक टिप्पणी गरेको आरोपमा प्रहरी बिग बोसमा देखिएकी टेलिभिजन अभिनेत्री युविका चौधरीविरूद्ध उजुरी दर्ता गरेको छ।अभिनेत्री युविकाले एक भिडियोमा भारतको अनुसूचित जनजातिलाई अपमानजनक शब्द र गलत टिप्पणी गरेको भन्दै एक वकिलले उजुरी दर्ता गराएका हुन्।
हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको यस भिडियोको मानिसहरुले तिव्र विरोध गरिरहेका छन्।यद्पी युविकाले इन्स्टाग्रामा अर्को भिडियो पोष्ट गर्दै यसबारेमा माफी मागेकी छिन्।एजेन्सी
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





