-
नायिका, मोडेल तथा भिजे सन्ध्या केसीले कानुनी विवाह गरेकी छिन्। उनले सामाजिक संजाल मार्फत आफुले बिहे गरेको कुरा जानकारी दिएकी हुन्। केसीले आभुसन ज्योति कंसकारसंग विवाह गरेकी हुन्।
नायिका केसी लेख्छिन, ‘आनन्द तब हुन्छ जब वास्तविक कुरा शेयर गरिन्छ । महामारी र धेरै योजनाहरूको बीचमा यसलाई यथार्थमा परिवर्तन गर्ने हामीले एक अर्कालाई स्वीकार गर्यौ। हामीले हाम्रो युनियनलाई हातमा हात मिलाएर कानुनी हिसाबले विवाहित जोडीको रूपमा सुन्दर यात्रा शुरु गर्यौ। आभूषण ज्योति कन्सकारसँग मेरो विवाहको घोषणा गर्न पाउँदा म खुसी छु। त्यो मानिस जसले मलाई प्रेम, आदर र कहिल्यै अन्त नहुने मित्रता गर्यो ।’ साथै नायिका सन्ध्याले सबै कुरा सहज भएपछि धार्मिक रुपमा सबैको आशिर्वाद लिने बताएकी छिन्।
सन्ध्याले चलचित्र ‘पण्डित बाजेको लौरी’ मा अभिनय गरेकी छिन्। सामाजिक संजालमा निकै एक्टिभ रहने उनको सुन्दरताको निकै चर्चा हुने गर्छ।अभिनेत्री सन्ध्याले विभिन्न रेडियो र टेलिभिजनमा होस्टको रुपमा काम गरिसकेकी छन्। साथै उनले नेपाली चलचित्र तथा म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेकी छन् ।
News Desk 0 response आइतवार, असार १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३