-
मेलोडी स्टार कम्पीटीसनको उपाधि काठमाडौका जेनी श्रेष्ठले जितेकी छिन् । पेप्सीकोला स्थित स्टार बैंकेटमा भएको फिनालीमा श्रेष्ठले उपाधि जितेकी हुन्। यस्तै इलामका बिशेन तामाङ दोस्रो, झापाका श्याम दनुवार तेस्रो र मोरङका चित्र मगर चौथो भएका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित दुई वटा म्युजिक भिडियो र गीत गर्न पाउनेछिन् ।
यसैगरी दोस्रो हुनेले ३० हजार नगदसहित एउटा म्युजिक भिडियो र गीत गर्न पाउनेछन्भने तेस्रो हुनेले ३० हजार नगदसहित एउटा गीत गाउन पाउने भएका छन् । लाइफ ओके टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १०० जना
News Desk 0 response शनिबार, अशोज १६, २०७८
प्रतियोगी सहभागी भएका थिए । जसमध्ये मेगा अडिसनबाट ३६ जना छनोट गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

शुक्रबार, अशोज ९, २०८३