-
कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेलले पूर्व युवराज पारससँग भेट गरेका छन् । पूर्व युवराज पारसको शाहको क्यारिकेचर गरेर पौडेलले वाहीवाही बटुलेका थिए । उनीहरुबीच काठमाडौंको दरवारमार्ग स्थित शेर्पा मलमा भेट भएको थियो ।
भेटपछी भरतमणिले आफू पूर्व युवराजको झन ठूलो प्रशंसक भएको बताएका छन । भरतमणिले फेसबुक मार्फत दिएको जानकारी अनुसार भेटमा कमेडी च्याम्पियन सिजन एकका उपविजेता सुमन कार्की पनि रहेका थिए । उनले पूर्वयुवराज शाहसँग भेटघाट गर्ने अवसर मिलेकोमा निकै खुशी व्यक्त गरेका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३

बिहिबार, अशोज ८, २०८३