बिजनेस
१८ करोड २७ लाख राजस्व छली, चार जनाविरुद्ध मुद्दा
राजस्व अनुसन्धान विभागले १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक...
शुक्रबार, माघ २१, २०७८हिमपातले इँटामा क्षति
पटक–पटकको बर्सातले गर्दा दाङमा करोडौँको इँटामा क्षति भएको छ । दाङ देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन...
शुक्रबार, माघ २१, २०७८आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८...
बिहिबार, माघ २०, २०७८नेप्सेमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको...
बिहिबार, माघ २०, २०७८विशेष आर्थिक क्षेत्र सेज अझै पुर्ण रुपमा संचालनमा आएन
रुपन्देहीको भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र सेज अझै पुर्ण रुपमा संचालनमा आएको छैन । उद्योगमैत्री वातावरण हुन नसक्दा हालसम्म पनि सेज पूर्ण रुपमा संचालनमा आउन नसको हो । बिशेष आर्थिक क्षेत्र प्राधिकरण बनिसकेको...
बुधबार, माघ १९, २०७८भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान दिने
भारत सरकारले वित्त वर्ष २०२२÷२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ -१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो ।...
मङ्लबार, माघ १८, २०७८नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा
सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले...
मङ्लबार, माघ १८, २०७८ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर...
शनिबार, माघ १५, २०७८आशिष सर्भिसिगं सेन्टरले आफनै भवनबाट थप सुविधा सहित सर्भिसिगं सेन्टर सञ्चालनमा ल्याउने
इटहरी । पुर्वी नेपालमा साना सवारी साधान प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सवारी साधनको मर्मत तथा डेन्टिगं पेन्टिगं गर्ने सर्भिसिगं सेन्टरहरु समेत खुल्ने क्रम पनि वढी रहेको छ । पछिल्लो केही वर्ष...
शनिबार, माघ १५, २०७८समयमा नसकिने भयो हुलाकी राजमार्ग
राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय ९आब २०७९-८०० सम्ममा सम्पन्न नहुने देखिएको छ । चालु आवमा अहिलेसम्म वित्तीय प्रगति झन्डै ४० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको छ । बीस प्रतिशत...
शुक्रबार, माघ १४, २०७८-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३




