बिजनेस

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक...

बढ्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २२.०६ अङ्कले ओरालो लागेर दुई हजार ८१३.५२ मा ओर्लेको छ । यस्तै...

काठमाडौं–तराई-मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिईने

अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई÷मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार...

साझा यातायातको विद्युतीय बस आगामी वर्ष सञ्चालनमा आउने

साझा यातायातले आगामी वर्षमा ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । चैत भित्र तीनवटा बस ल्याएर परिक्षण गर्ने तयारी छ । सरकारले प्रति बस खरीदका लागि एक करोड २० लाख रुपैयाँ छुट्याएको...

मंगलवार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट

मंगलवार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार १५.६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६.३० अंकले घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८२, फ्लोट इण्डेक्स...

राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु

नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले मंगलबार एक सार्वजनिक सन्देशमार्फत त्यस्ता...

साताको पहिलो दिन शेयर कारोबार बजारमा गिरावट

साताको पहिलो दिन कारोबार शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ४० दशमलव ५७ अंक घटेर २८३६ दशमलव १७ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार...

विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धता सेवा लागू गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धता सेवा लागू गर्न निर्देशन दिएको छ । एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।...

रोजगारीका लागि विदेश जाने बढे

कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोन संक्रमणका बीच पनि रोजगारीका लागि विदेश जानेको संख्या बढेको छ । गत पुस महिना मात्र वैदेशिक रोजगारीमा जानका लागि ६६ हजारले श्रम स्वीकृति लिएका छन् । नेपालमा कोरोना संक्रमणको...

4565