बिजनेस

पाँचखालमा स्मार्ट–सिटी निर्माण गर्न सिङ्गापुरको कम्पनीसँग निफ्राको सम्झौता

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को लागि सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ। यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड ९निफ्रा०ले सिङ्गापुरको सुरबाना जुरोङ ९एसजे० समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि...

विश्वबैंकबाट प्राप्त हुने करिब २ अरब १४ करोड थप ऋण सहायता नेपालद्वारा स्वीकार

सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्वबैंकबाट प्राप्त हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर...

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको...

फलेवास नगर क्षेत्रमा सुन्तला उत्पादनमा कमी

यसस वर्ष पर्वतको फलेवास नगर क्षेत्रमा सुन्तला उत्पादनमा कमी आएको छ । समय समयमा आवश्यक काँटछाँट तथा रोग किराको उपचारको अभावका कारण सुन्तला उत्पादनमा कमी आएको हो । वर्षा बढी भएका कारण फुल झार्ने...

दरखोला दोस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनामा

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा गत भदौ २० गतेदेखि अवरुद्ध भएको जलविद्युत् आयोजना ६ महिनापछि सञ्चालनमा आएपछि स्थानीयवासी खुसीले दङ्ग परेका छन् । दरखोलामा गत भदौमा आएको बाढीले बगाएको दरखोला दोस्रो जलविद्युत् आयोजना...

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो ।

क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्न पाइएमा कडा कारवाही

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ । ब्युरोले आज एक सूचना जारी गरी...

नेप्सेमा १०१ अङ्कको पहिरो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ ।

सञ्चालनमा नै नरहेको क्यासिनोको वर्गीकरण खोस्ने र होटल बन्दगराउने निर्णय पूर्वाग्राही -याक एण्ड यती

होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एण्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी वापतको रकम...

चीनबाट ल्याइएका १८ वटा विद्युतीय बस चर्को करका कारण भारतमा नै बेच्ने तयारी

विद्युतीय सवारीलाई प्राथमिकता दिने सरकारी घोषणा भएपनि त्यो कार्यान्वयन नहुँदा विद्युतीय बस विक्री हुने भएका छन् । विद्युतीय सवारीमा सरकारी कर अत्याधिक महंगो भएपछि सुन्दर यातायात प्रालिले विद्युतिय सार्वजानिक बसलाई फिर्ता गर्ने भएको हो...

4565