बिजनेस

निर्वाचनलाई ८ अर्ब बढी बजेट सुनिश्चित

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

विश्व राजनीतिक घटनाक्रमले सुन बजार पनि प्रभावित

पछिल्लो विकसित विश्व राजनीतिक घटनाक्रमले सुन बजार पनि प्रभावित भएको छ। विशेष गरी रुस युक्रेन युद्धसंगै सुनको मूल्य आकाशिएको छ।सुनको बजार मूल्य आकाशिएसँगै नेपाली बजारमा यसको व्यापार पनि कमी हुन थालेको छ। विश्व बजारमा...

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा गिरावट

साताको पहिलो कारोबारको दिन आइतवार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतवार नेप्से परिसूचक ७ दशमलव ७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० बिन्दुमा झरेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ० दशमलव ७३...

बलेफी हाइड्रोपावरको आइपिओ आवेदनको म्याद थप

बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही फागुन १९ गतेसम्म शेयर...

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै सुनको मूल्य उच्च

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । रुस युक्रेन माथि आक्रमण मानै...

साताको अन्तिम दिन शेयर बजारमा भारी अंकले गिरावट

साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । १३ वटै उपसमूहको परिसूचक ओरालो लाग्दा नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २६६१ दशमलव ४४ विन्दुमा झरेको छ । सेन्सेटिभ...

विद्युत् उत्पादन गर्ने तयारी

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो सिँचाइ आयोजना रहेको छ । चार मेगावाट क्षमताको सो हाइड्रोपावर योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको...

सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९६ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी...

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ३९ दशमलव ४० अंक घटेर २ हजार ६९३ दशमलव १० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ९९ अंक,...

एसजी ग्रुपले नेपालमा भित्र्यायो आकार्षक ट्यारो ब्राण्डको प्रिमियम मोटरसाइकल र स्कुटर (फोटो फिचर सहित)

अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको एसजी ग्रुपले ट्यारो ब्राण्डको आकर्षक मोडेलका मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रा लि ले नारायणचौर नक्सालमा कर्पोरेट...

4565