-
साताको पहिलो दिन कारोबार शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ४० दशमलव ५७ अंक घटेर २८३६ दशमलव १७ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२८ कम्पनीको ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
१३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ५७ प्रतिशत घटेको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response आइतवार, माघ २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२

आइतवार, चैत्र २९, २०८२