-
इटहरी । पुर्वी नेपालमा साना सवारी साधान प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढी रहेको समयमा सवारी साधनको मर्मत तथा डेन्टिगं पेन्टिगं गर्ने सर्भिसिगं सेन्टरहरु समेत खुल्ने क्रम पनि वढी रहेको छ । पछिल्लो केही वर्ष यता देखि निजी साना सवारी साधन प्रयोगकर्ताहरु पुर्वी नेपालमा बढी रहेको तर्फ मध्यनजर गर्दै गाडी मर्मत तथा डेन्टिगं पेन्टिगं गर्ने सेन्टर खुल्ने क्रम पनि बढेको हो ।
पछिल्लो समयमा पुर्वी नेपालको व्यापारी केन्द्रको रुपमा विकासित इटहरीमा साना ठुलो सवारीका साधन विक्री गर्ने शो रुम सहित मेकानिक काम गर्ने सर्भिसिगं सेन्टर समेत खुल्ने क्रम बढेका छन । विगत ११ वर्ष देखि इटहरीमा सवारी साधन मर्मत, डेन्टिगं,पेन्टिगं, स्पेयर पार्टस् , वासिगं लगायतको काम गर्दै आएको आशिष सर्भिसिगं सेन्टरले आफनै भवनबाट थप सुविधा सहित सर्भिसिगं सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी सेन्टरका सञ्चालक गणेश कार्कीले साना गाडीहरुको सवै प्रकारको मर्मत मेकानिक काम सहित डेन्टिगं,पेन्टिगं ,स्पेयर पार्टस , वासिगं नाइट्रोजन फिलिगं व्हील व्यालेन्सिगं सहितका कामहरु आधुनिक प्रविधि र कुशल मेकानिक टिमबाट दिने गरी यही माघ २३ गतेबाट सञ्चालनमा ल्याउने जानकारी दिए ।
News Desk 0 response शनिबार, माघ १५, २०७८
उनले हाल पनि आफुहरुले प्रदेश नम्बर १का सवै जिल्ला सहित प्रदेश २का सप्तरी र सिराहा सम्मका सेवाग्राहीहरुलाई सेवा दिदै आएको समेत वताए । गाडिको मर्मत संभारका साथै आगामी दिनमा सर्भिसिगं सेन्टरसंगै गाडी सर्भिस र मर्मतका लागि आउने आफना ग्राहकहरुलाई लक्षित गरी एकै छानामुनीबाट क्याफे ,सैलुन , रिसोर्ट लगायतको सेवा समेत प्रदान गर्ने गरी काम भई रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





