बिजनेस

पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले गिरावट

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको...

आइपिओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख...

नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अङ्कले उकालो लागेर दुई हजार ७७९.९८ मा पुगेको छ । यस्तै...

भन्सारमा इपेमेन्टको सुरुआत, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने

अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबारआयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी इपेमेन्ट प्रणालीको सुरुआत गरेकाछन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन् ।...

गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी

यहाँको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब पाँच करोडका सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै...

नेप्से परिसूचकमा ३८.४२ अंकले पहिरो

साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ । आज...

जापानद्वारा नेपाललाई १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण ऋण प्रदान

जापानले नेपाललाई १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । अर्थसचिव मधुकुमार मरासिनी र जापानी राजदूत किकुता युताकाले ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जापानी दूतावासले विज्ञप्ति जारी गर्दै आर्थिक...

नेप्से परिसूचक सामान्य अंकले घट्यो

आज शेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक मंगलवार ५ दशमलव ५९ अंक घटेर २ हजार ८१५ दशमलव ०६ विन्दुमा झरेको हो । त्यसैगरी,...

क्रप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाखबराबरको मुद्धा दायर

राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । कैलालीको लम्किचुहाका...

आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब...

4565