बिजनेस

मौसममा आउने समस्यालाई पन्छाउँदै मोरङमा खरबुजा खेतीबाट आम्दानी गर्न सफल

खोलाको बगरलाई उपयोग गरि मोरङमा खरबुजा तथा विभिन्न तरकारी खेती गरिएको छ । रंगेली नगरपालिका ४की सिधना मण्डलले खेती गर्नका लागि वगरको जग्गा भाडामा लिएकी छन् । मौसममा आउने समस्यालाई पन्छाउँदै आम्दानी गर्न सफल...

पाल्पाका युवाले गर्दैछन डा«यगन फ्रुटको व्यावसायीक खेती

पाल्पाका केहि युवाले कृषि पेशालाई व्यावसायीक रुपमा अगाडी बढाएका छन् । तिनाउ गाउँपालिका कचलका युवाहरु डा«यगन फ्रुटको खेती गरेर गाउँमा नमूना कृषिको सुरुवात गरेका छन् । पाल्पाका तिनाउ गाउपालिकाको कचलका युवाले कृषि जिल्लामा पहिलो...

नेपालमा पर्यटन क्षेत्रको विकासका लागि बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन आवश्यक

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन गर्नुपर्ने बताउनु भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा पर्यटन बोर्डको...

पुरानो बसपार्कको १सय १२ पसलमा महानगरपालीकाले लगायो ताला

लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका पुरानो बसपार्कनजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ वटा पसलमा काठमाडौं महानगरपालिकाले सिल गरेको छ । मो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा...

बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक :अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष...

बजेट निर्माणका आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट आउने :अर्थ मन्त्री

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताएका छन । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटको तयारीबारेको छलफलमा अर्थ मन्त्री पौडेलले...

“राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार :शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार पारिएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५...

आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक :चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३०को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित...

आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पु¥याउने लक्ष्य

नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पु¥याउने लक्ष्यसहित ‘भिजन पेपर–२०३०’ सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर...

सौराहमा विदेशी पर्यटक छैनन

नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् । विदेशी पर्यटक अत्याधिक आउने सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए । तर...

4565